‘मिस इंग्ल्याण्ड’को प्रिजेन्टर राउण्डमा प्रतिष्ठा पहिलो

लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको फाइनलमा पुग्न सफल भएकी प्रतिष्ठा ‘तृष’ राउत प्रिजेन्टर राउण्डमा पहिलो भएकी छन् । उनले नेपालमा गएको भुकम्पको विषय बस्तु बनाएर आफुलाई टिभी प्रिजेन्टरको रुपमा प्रस्तुती गरेकी थिइन् । सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस … Continue reading ‘मिस इंग्ल्याण्ड’को प्रिजेन्टर राउण्डमा प्रतिष्ठा पहिलो